२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

अव गलत औषधि बेच्नेलाई जन्मकैद

अव गलत औषधि बेच्नेलाई जन्मकैद

1.7K
Shares

औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन पुर्जामा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर विरामीलाई हानि पुगे के हुन्छ ?
औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा १० बर्षसम केद र जरिवाना हुन सक्छ । औषधि व्यवस्था विभागका महानिर्देशनक नरायणप्रसाद ढकाल भन्छन् ।
नेपाल मेडिकल काउन्सिलले पनि मान्यताप्राप्त विक्रेताले मात्र स्पष्ट बुझिने प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्रिवितरण गर्नुपर्ने जनाउँदै आएको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij