२०८३ मंसिर ५ शुक्रबार

Nov 20 2026 Friday

मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा

मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा

40
Shares

काठमाडौं – मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक समूहको ७ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । उक्त शेयर कम्पनीको संस्थापक शेयरधनी रिलायबल नेपाल लाइफको नाममा रहेको छ।

उक्त शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाका संस्थापक शेयरधनीहरुलाई नै दिनुपर्ने भएकाले ईच्छुक संस्थापक शेयरधनीहरुले यस शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सो शेयर इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूल किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij