२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

महुली लघुवित्तको२ लाख २१ हजार भन्दा बढी संस्थापक शेयर सर्वसाधारणमा परिणत

महुली लघुवित्तको२ लाख २१ हजार भन्दा बढी संस्थापक शेयर सर्वसाधारणमा परिणत

215
Shares

काठमाडौं – महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका २ लाख २१ हजार ५०१.५९ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।

शेयर परिवर्तन भएसँगै कम्पनीमा संस्थापक र सर्वसाधारण शेयरको अनुपात ६४.२८ः३५.७२ कायम भएको छ ।

यसअघि संस्थापक समूहमा रहेको उक्त शेयर सर्वसाधारण समूहमा परिवर्तन गरिएको हो । यससँगै कम्पनीको कुल शेयर संरचनामा सर्वसाधारण समूहको हिस्सा ३५.७२ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij