२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उदयपुरमा जिप दुर्घटनामा चारजनाको मृत्यु

उदयपुरमा जिप दुर्घटनामा चारजनाको मृत्यु

1.6K
Shares

अर्थ नेपाल संवाददाता
उदयपुर /कटारीबाट ओखलढुंगा गइरहेको ना १ ज ३४०४ नम्बर टाटा सुमो जिप कटारी ११ मा पर्ने सिद्धिचरण राजमार्गको ठाँटी भन्ज्याङ खण्डमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जीपमा १० जना यात्रु सवार रहेका थिए ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij