२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

640
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.५० अकंले बढेर २५९७.८० बिन्दुमा कायम भएको छ । आज ३७१ कम्पनीको ९४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँको कारोबार भएको हो ।

बिहिबार १२१ कम्पनीको शेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । आज ९ उपसूचकमा हरियाली छाएको छ भने ४ वटा समूह राताम्य भएका छन् ।

यसदिन एनआईबिल ग्रोथ फण्डको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, फस्र्ट माइक्रो फाइनान्सको १४.६७ प्रतिशत, र्चिख्वा हाइड्रोको १४.३४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij