२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

420
Shares

काठमाडौं -बुधबार नेप्से परिसूचक १४ अंकले बढेर २५९०.२९ को विन्दुमा बन्द भएको हो।  यस दिन सेन्सेटिभ इण्डेक्स २.५९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंक बढेको छ

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। एउटा समूह भने स्थिर रहेको छ। यो दिन विकास बैंक समूह सर्वाधिक १.३७ प्रतिशतले बढ्दा लगानी समूह ०.४६ प्रतिशतले घटेको छ भने म्युचुअल फन्ड समूह स्थिर रहेको छ।

बुधबार १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ । १९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij