२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गृह मन्त्रालयका ४२ उपसचिवको सरुवा (सूचीसहित)

गृह मन्त्रालयका ४२ उपसचिवको सरुवा (सूचीसहित)

695
Shares
Singha Durbar administrative court

काठमाडौँ – गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ), सहायक प्रमुख जिल्ला अधिकारी तथा उपसचिवसहित ४२ जना राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीको सरुवा गरेको छ।

मन्त्रालयले असार १९ गते गरेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीहरूको पदस्थापन तथा सरुवा गरिएको हो।

सरुवाअनुसार १० जना सिडिओहरूलाई सहायक सिडिओ तथा अन्य निकायमा खटाएको छ भने राम्रो काम गर्ने सहायक प्रजिअहरुलाई प्रजिअको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij