काठमाडौं – नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन् ।
श्रेष्ठले बिहीबार मंसिर ३ देखि प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी राजाराम बस्नेत थिए । उनलाई प्रधानसेनापतिको सैनिक सहायकमा सरुवा गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij