२०८३ असोज २३ शुक्रबार

Oct 09 2026 Friday

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

175
Shares

काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको सोही बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण गरिएको कम्पनीको वित्तीय विवरण अनुसारको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको ५ प्रतिशत बोनश शेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij