२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

295
Shares

काठमाडौं – नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मुल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा २० रूपैयाँले घटेको छ। अघिल्लो दिन ४ हजार ६२० रुपैयाँमा किनबेच भएको चाँदी आज ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij