२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नर्वेद्वारा बाढीपीडितका लागि ८२ टन राहत सामग्री हस्तान्तरण

नर्वेद्वारा बाढीपीडितका लागि ८२ टन राहत सामग्री हस्तान्तरण

355
Shares

काठमाडौँ- बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नेपाली नागरिकका लागि नर्वे सरकारले ८२ टन राहत सामग्री उपलब्ध गराएको छ।

उक्त राहत सामग्री युरोपियन युनियनका प्रतिनिधिमार्फत औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij