२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि

365
Shares

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

सुनको मूल्य प्रतितोला रु दुई हजार पाँच सय र चाँदीको मूल्य रु ४० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख सात हजार चार सय र चाँदीको मूल्य रु चार हजार सात सय ६५ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार नौ सय र चाँदीको मूल्य रु चार हजार सात सय २५ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij