२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्यमा भारी गिरावट

310
Shares

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एकैदिन आठ हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि प्रतितोला १८५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला चार हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij