२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

आज शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

660
Shares

काठमाडौं – शेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको छ।  पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ को विन्दुमा झरेको हो।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.२० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।।

आज ३३७ कम्पनीको ७५ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij