२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य बढ्यो

सुनचाँदीको मुल्य बढ्यो

685
Shares

काठमाडौं– नेपाली बजारमा साउन ६ गते, बुधबार सुनचाँदीको मुल्य वृद्धि भएको छ। आज सुन प्रतितोला पाँच हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबा सुन प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला चार हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij