२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा एक हाइड्रोको हकप्रद सेयर सूचीकृत

नेप्सेमा एक हाइड्रोको हकप्रद सेयर सूचीकृत

790
Shares

काठमाडौं – बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (बीएनएचसी) को शतप्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार कम्पनीको ४० लाख कित्ता हकप्रद सेयर शुक्रबार सूचीकृत भएको हो । कम्पनीले १ः१ अनुपातमा जारी गरेको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएसँगै अब लगानीकर्ताले उक्त सेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

हकप्रद सेयर सम्बन्धी आवश्यक प्रक्रिया पूरा भएपछि नेप्सेले उक्त सेयर सूचीकृत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij