काठमाडौं – अर्जेन्टिना फिफा विश्वकप २०२६ मा अपराजित बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३-१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
काठमाडौं । विश्वकपमा आफ्नो अपराजित यात्रा कायमै राख्दै अर्जेन्टिना समूह ‘जी’ को विजेता बनेको छ । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३-१ ले पराजित गर्यो ।
अर्जेन्टिनाका लागि गिभानको लुसेल्कोले पहिलो गोल गरे । लाटुरो मार्टिनेजले पेनाल्टीमार्फत दोस्रो गोल गरे भने लियोनल मेस्सीले तेस्रो गोल गरे । योसँगै विश्वकपमा उनको गोलसंख्या १९ पुगेको छ । उनले करियरकै पहिलो ह्याट्रिक पनि हासिल गरिसकेका छन् ।
पहिलो हाफमा बेञ्चमा रहेका मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।जोर्डनका मौसा अल तमारिले गोल फर्काएका थिए । यसअघिको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले पराजित गरेको थियो । यस्तै,अर्जेन्टिनाले अष्ट्रियालाई २-0 ले हराएको थियो । तालिकामा अर्जेन्टिनाले नौ अंक जोडेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij