२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

650
Shares

काठमाडौं – नेपाली बजारमा आइतबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य तोलामा १ सय ४५ रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन तोलामा २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा १ सय ४५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ४ हजार ३२५ रुपैयाँमा कारोकार भइरहेको छ । शुक्रबारचाँदी तोलामा ४ हजार १८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij