२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा

फिफा विश्वकप २०२६ : पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा

620
Shares

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत को खेलमा कोलम्बिया र पोर्चुगलबीच शनिबार मियामी स्टेडियममा भएको रोमाञ्चक खेल ०–० को बराबरीमा सकिएको छ। गोल हुन नसके पनि खेल निकै प्रतिस्पर्धात्मक रह्यो र दुवै टोली समूह ‘के’ का शीर्ष दुई स्थानमा रहँदै विश्वकपको अन्तिम ३२ मा पुगे ।

समूह विजेता बनेको कोलम्बियाले अब शुक्रबार कान्सास सिटीमा घानासँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष स्थान हासिल गर्न जित आवश्यक रहेको पोर्चुगल भने उपविजेतामा सीमित रहँदै बिहीबार टोरोन्टोमा क्रोएसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij