काठमाडौं – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत इंग्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । समूह चरणको दोस्रो खेल बराबरीमा टुंगिएको हो ।
समूह चरणको पहिलो खेलमा दुवै टोली विजयी भएका थिए । इंग्ल्याण्डले क्रोएसियालाई ४-२ ले हराएको थियो भने घानाले पानामालाई १-0 ले पराजित गरेको थियो ।
खेल बराबरीमा टुंगिएसँगै दुवै टोलीले अंक साझा गरेका छन् । तालिकामा दुवै टोलीको समान चार अंक बनेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij