२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

750
Shares

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । डा. अचुतम लामिछानेलाई दुई भाेटले पछि पार्दै उनले जीत हासिल गरेका हुन् ।

अर्यालले ४१८ र लामिछानेले ४१६ भाेट ल्याएकाे बागमती प्रदेश अधिवेशनमा सहभागी केन्द्रीय सदस्य मधुसुधन ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij