काठमाडौं- पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड’ स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना हुनुभएको छ।
संयोजक प्रचण्डका सहयोगी गोविन्द आचार्यका अनुसार उहाँलाई निमोनिया भएपछि शनिबार बिहान ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।
उहाँका अनुसार अहिले उहाँको स्वास्थ्यमा सुधार हुँदै आएको छ तर डिस्चार्जबारे भने केही टुङ्गो लागेको छैन।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij