२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तिलगंगा आँखा अस्पतालको लेन्स उत्पादनमा कर छुट सुविधा दिने सरकारको घोषणा

तिलगंगा आँखा अस्पतालको लेन्स उत्पादनमा कर छुट सुविधा दिने सरकारको घोषणा

560
Shares

काठमाडौं – सरकारले आँखा उपचार र लेन्स उत्पादनलाई प्रोत्साहन गर्न तिलगंगा आँखा अस्पताललाई कर छुट सुविधा दिने भएको छ। सरकारले स्वदेशमै आँखाको लेन्स उत्पादनलाई बढावा दिने उद्देश्यले उक्त सुविधा उपलब्ध गराउने घोषणा गरेको हो।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा यसबारे जानकारी दिँदै स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता बढाउने नीति अनुसार यस्तो व्यवस्था गरिएको बताएका छन्।

तिलगंगा आँखा अस्पताल लाई लेन्स उत्पादनमा प्रोत्साहन गर्न कर छुट दिइने भएपछि स्वदेशमै उत्पादन र उपचार सेवा विस्तार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij