२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारी कार्यालयले तालिम केन्द्र बाहिरका तालिम खर्च नपाउने

सरकारी कार्यालयले तालिम केन्द्र बाहिरका तालिम खर्च नपाउने

430
Shares

काठमाडौं-सरकारले सरकारी कार्यालयहरूलाई तालिम केन्द्रबाहिर सञ्चालन गरिने तालिमका लागि बजेट नदिने भएको छ। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लागत न्यूनीकरण र संस्थागत सुधारलाई प्राथमिकता दिँदै कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाइएको बताएका हुन्।

उनले तालिम केन्द्रबाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायत उपकरण खरिदका लागि विनियोजन हटाइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij