२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यस्तो छ चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण (पूर्णपाठ)

यस्तो छ चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण (पूर्णपाठ)

1.2K
Shares

काठमाडौँ – सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

 विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, व्यापारिक अवरोध र मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण सन् २०२६ मा विश्व आर्थिक विस्तार ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपणबीच नेपालले पनि मध्यम आर्थिक वृद्धिदरको बाटो समातेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै बाह्य दबाबबीच नेपालको अर्थतन्त्र स्थिर तर सुस्त गतिमा अघि बढिरहेको चित्र प्रस्तुत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij