२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स फाइनान्सका ग्राहकलाई कबिलास रिसोर्ट र फन पार्कमा विशेष छुट

रिलायन्स फाइनान्सका ग्राहकलाई कबिलास रिसोर्ट र फन पार्कमा विशेष छुट

670
Shares

काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेड र कबिलास रिसोर्ट र फन पार्कमा बिच सम्झौतापत्रमा हस्ताक्षर भएकोछ । सम्झौता अनुसार कबिलास रिसोर्ट र फन पार्कमले फाईनान्सका ग्राहक तथा कर्मचारीहरुलाई अधिकतम् १५% सम्मको छुट प्रदान गर्ने भएको छ । यो छुट ग्राहकहरुले फुड तथा वेबरेज, अकोमोडेसन, बेकरि, फन पार्क टिकट जस्ता सेवाहरुमा प्राप्त गर्न सक्नेछन् ।

देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि विभिन्न संस्थाहरु संग सहकार्य गर्दै ग्राहकहरुलाई यस्ता छुट तथा नवीन सुुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij