२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

845
Shares

काठमाडौं– नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ हजार ३ सय रुपैयाँ र चाँदी तोलामा १ सय २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला चार हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij