२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एयरलाइन्सको सञ्चालक सदस्यमा ५ जना नियुक्त

नेपाल एयरलाइन्सको सञ्चालक सदस्यमा ५ जना नियुक्त

905
Shares

काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा ५ जना सदस्य नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट निगममा सञ्चालक नियुक्त गर्न बैशाख १२ गते प्रकाशित सूचना अनुसार २७ जनाको आवेदन परेकोमा ५ जना नियुक्त भएका हुन् ।

नियुक्त हुनेहरुमा पोखराका डा. दीपक प्रसाद बाँस्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौँकी रुपा लामिछाने र स्याङुजाका लिलाराज ढकाल रहेका छन् ।

बैशाख ३१ गते मन्त्री स्तरीय निर्णयबाट उनीहरुलाई निगमको सञ्चालक सदस्यमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij