२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

670
Shares

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडको ३ लाख कित्ता सेयरको बिक्री खुला गरिएको छ । बैंकले संस्थापक सेयरधनी जगदिश कुमार अग्रवालको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

यसअनुसार अब सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालय समयभित्र आवश्यक कागजात संलग्न गरी खरिद गर्न चाहेको सेयरको संख्याको विवरण खुलाई लिखित आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij