२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा मिड सोलु हाइड्रोपावरको बोनस शेयर सूचीकृत

नेप्सेमा मिड सोलु हाइड्रोपावरको बोनस शेयर सूचीकृत

735
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) नेप्सेमा मिड सोलु हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ। शुक्रबार कम्पनीको बोनस शेयर सूचीकृत भएको हो।

नेप्सेमा कम्पनीको साधारणसभाले पारित गरेको १५ प्रतिशत बोनस शेयर बापत ११ लाख २२ हजार ६०० कित्ता शेयर सूचीकृत भएको हो। नेप्सेमा शेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएको बोसन शेयर कारोबार गर्न सकिने भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij