२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एक महिनामा पाथीभरा मन्दिरमा एक करोड ६ लाख भेटी संकलन

एक महिनामा पाथीभरा मन्दिरमा एक करोड ६ लाख भेटी संकलन

825
Shares

ताप्लेजुङ- पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी संकलन भएको छ ।  वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् ।

गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij