२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन् २०८३ सालमा हुने सार्वजनिक विदा

यी हुन् २०८३ सालमा हुने सार्वजनिक विदा

1.1K
Shares

काठमाडौँ – सरकारले   विसं  २०८३ सालमा प्रदान गरिने सार्वजनिक  विदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै विदाको सूची सार्वजनिक गरेको हो।

गत फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले विक्रम संवत २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय थियो। सोहि अनुसार विदाको सूची राजपत्रमा सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij