२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा

आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा

605
Shares

काठमाडौँ – आज प्रजातन्त्र दिवस । देशैभर विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाइँदै छ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
विसं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij