२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोलि देशभर सार्वजनिक बिदा

भोलि देशभर सार्वजनिक बिदा

1.5K
Shares

काठमाडौँ – पुष १० गते देशभर सार्वजनिक बिदा हुने भएको छ । क्रिसमस डेको अवसरमा सरकारले सार्वजनिक बिदा दिदै आएको छ ।क्रिसियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा क्रिसमस बनाइने गरिन्छ ।

भोलि बिदा भएसँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij