२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड

1K
Shares

काठमाडौं – नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij