२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

730
Shares

काठमाडौं – नेपाली बजारमा असोज ३ गते, शुक्रबार सुनचाँदी दुबैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ। बिहीबार तोलाको २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij