२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

1.3K
Shares

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा १ हजार ५०० रुपैयाँ बढेको हो। सोमबार सुन प्रतितोला १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। मंगलबार २ हजार ३५५ रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको चाँदीको मूल्यले आज सो रेकर्डलाई ब्रेक गरेर नयाँ रेकर्ड बनाएको हो। यस दिन चाँदी तोलाको २ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij