काठमाडौं – ‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । शुक्रवार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
भेटवाललाई बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा पक्राउ गरिएको जनाइएको छ । १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij