२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विन नेपाल लघुवित्तको कामु सीईओमा दिपेन्द्र खतिवडा नियुक्त

विन नेपाल लघुवित्तको कामु सीईओमा दिपेन्द्र खतिवडा नियुक्त

920
Shares

काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपन्द्र खतिवडालाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिको असार ९ गते बसेको बैठकको निर्णयले खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओमा नियुक्त गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij