२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदी आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदी आज कतिमा हुँदैछ कारोबार ?

990
Shares

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १ लाख ९५ हजार २ रुपैयाँ कायम भएको छ। हिजो पनि सुन सोही मुल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य भने १० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलाको २१ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २१ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij