काठमाडौं – सरकारले मदिरा, सुर्ती, वियर र चुरोटमा कर बढाएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् । योसँगै आगामी आर्थिक वर्षदेखि मदिरा र सुर्तीजन्य पदार्थको मूल्य पनि बढ्ने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij