२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

445
Shares

काठमाडौं – नेपाली बजारमा बिहीबार  सुनको मूल्यमा गिरावट भएको छ। आज सुन प्रतितोला तीन हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार  चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij