२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गभर्नर छनाेट समितिकाे विज्ञ सदस्यमा डा. पाेषराज पाण्डेलाई मनाेनित

गभर्नर छनाेट समितिकाे विज्ञ सदस्यमा डा. पाेषराज पाण्डेलाई मनाेनित

1.1K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि बनेको समिति पुनर्गठन भएको छ । बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले समिति पुनर्गठन गरेकाे हो । यसअघि विज्ञ सदस्य रहेका डा. विश्व पाैडेलले राजिनामा दिएपछि रिक्त रहेकाे सदस्यमा डा. पाण्डेेलाई मनाेनयन गरेकाे हाे ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बनेको समितिमा डा. विश्व पौडेल र निर्वतमान गभर्नर महाप्रसाद अधिकारी सदस्य थिए । पौडेलले समितिको सदस्यबाट राजीनामा दिइसकेका छन् । उनको ठाउँमा अर्थविद् डा. पाण्डेलाई मनाेनयन गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij