२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

1.2K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड  र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ दशलमव ५० प्रतिशत बोनश शेयर वापत ८ लाख ९७ हजार १३३ दशलमव ५२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

त्यसैगरी नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको ८ प्रतिशत बोनश शेयर वापत २ लाख ८७ हजार ५५३ दशलमव ०८ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij