काठमाडौं -गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा फेरि ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन्। कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले वैशाख २१ गतेबाट लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।
हाल उनी फाइनान्स कै सिनियर म्यानेजर छन् । इवाहाङलाई कम्पनी सचिव पदको समेत जिम्मेवारी दिइएको छ । दीपक न्यौपानेले का.मु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाइरहेका थिए ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij