२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उन्नती सहकार्य लघुवित्तको सिईओमा गोविन्द वाग्ले नियुक्त

उन्नती सहकार्य लघुवित्तको सिईओमा गोविन्द वाग्ले नियुक्त

1.3K
Shares

काठमाडौं -उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सिईओमा गोविन्द वाग्ले नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको आइतबार बेलुका बसेको २३५ औं बैठकले चार बर्षको लागि मानपाङ ६ तनहुँ घर भएका  वाग्लेलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij