२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदी मूल्य घट्यो

सुनचाँदी मूल्य घट्यो

555
Shares

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदी मूल्य घटेको छ। सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो। आज १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ। चाँदी आज १ हजार ९९० रुपैयाँ कारोबार भइरहेको छ। चाँदी बिहीबार तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij