काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा सन्तोषी महतो नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ १२ गते बसेको बैठकको निर्णयले महतोलाई अध्यक्षमा नियुक्त गरेको हो ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)