२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वरिष्ठ अधिवक्ता त्रिपाठी माथी कुटपिट गर्ने व्यक्ति सर्वजनिक

वरिष्ठ अधिवक्ता त्रिपाठी माथी कुटपिट गर्ने व्यक्ति सर्वजनिक

935
Shares

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथी कुटपिट गर्ने लाई पक्राउ गरी प्रहरीले सर्वजनिक गरेको छ । गत माग २ गते मिति समयमा काठमाडौ जिल्ला अदालतको दक्षिण गेट बाहिर कुटपिट भएको थियो । घटनामा संलग्धन दोलखा तामाकोशी गाँउपालिका वडा नं.०१ स्थायी वतन भई जिल्ला ललितपुर महालक्ष्मी नगरपलिका वडा नं. ५ टिकाथली बस्ने बर्ष ४८ ललित कुमार के.सी.लाई नियन्त्रणमा लिई ज्यान मार्ने उधोग कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भई रहेको छ ।

साथै उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij