काठमाडौं – उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड सचिवमा हरिहर गौतम नियुक्त भएका छन् । कम्पनीको माघ ३ गते बसेको संचालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी कम्पनी कै वरिष्ठ प्रबन्धक पदमा कार्यरत छन् । कम्पनीका अनुसार कम्पनीको संचालक समितिको २२९ औ बैठकको निर्णय बमोजिम वित्तीय संस्थामा वरिष्ठ प्रबन्धक पदमा कार्यरत कर्मचारी हरिहर गौतमलाई वित्तीय संस्थको कम्पनी सचिवमा नियुक्त गरिएको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij